अमेरिकामा वर्षैपिच्छे शक्तिशाली समुन्द्री आँधी जान्छ।
उक्त आँधीले अमेरिकाका हजारौं घरमा क्षति पुग्छ, विकासका पूर्वधारहरु प्रभावित हुन्छन्। करोडौं डलरको नोक्सान हुन्छ।
हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिशाली आँधी नियन्त्रण गर्न सकिँदैन र भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्,‘के अमेरिकालाई क्षति गर्ने समुन्द्री आँधीमा परमाणु बम खसाएर त्यसलाई रोक्न सकिँदैन?’
ट्रम्पले राष्ट्रिय सुरक्षा परिषदको वैठकमा बारम्बार परमाणु बम आँधीमा खसाउन मिल्दैन भनेर प्रश्न गरेको अमेरिकी संचार माध्यमहरुले उल्लेख गरेका छन्। एजेन्सी
प्रतिक्रिया