ad ad

रोचक


दबाइले पनि नमर्ने बन्दै साङ्लो किरो!

दबाइले पनि नमर्ने बन्दै साङ्लो किरो!

नेपालखबर
असार २०, २०७६ शुक्रबार १०:५१,

तर हालै एक अध्ययनले साङ्लो किराले दबाइविरुद्ध लड्नसक्ने क्षमता बढाउँदै लगेको देखिएको छ।

जर्मनीका साङ्लोमा दबाइ र बिखविरुद्ध लड्नसक्ने क्षमता वृद्धि हुँदै गएको देखिएको हो।

डेली मेलका अनुसार पुर्ड्यु युनिभर्सिटीले ६ महिना साङ्लामाथि अध्ययन गरेको थियो। युनिभर्सिटीका प्राध्यापक माइकल स्कार्फ भन्छन्‘,साङ्लोमा देखिएको परिवर्तनले अज्ञात चुनौती थपेको छ।’

जर्नल साइन्टिफिक रिपोर्टमा ‘स्पेसिस ब्लाटेला जर्मानिका’ नाममा प्रकाशित अध्ययनले विश्वका साङ्लाले नै उसको दबाइ र बिख पचाउने क्षमतामा विकास गरेको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .