यसबीचमा एक भिडियो सार्वजनिक भएको छ जहाँ जर्मन चान्सलर एंगेला मर्केलसँग त्यहाँका गृहमन्त्रीले हात मिलाउन मान्दैनन्।
भिडियोमा मर्केलले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोज्छिन् तर सिहोफरले हात मिलाउन मान्दैनन्।
हाल यो भिडियो भाइरल बनेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सिहोफरले मर्केलसँग हात मिलाउन नखोजेपछि उक्त वैठक भवनमा हाँसो गुञ्जिएको थियो।
जर्मनीमा हालसम्म १ सय ५० जना कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको छ।
(भिडियो)
Coronavirus > Leitkultur https://t.co/oqD08dvrkZ
— Marcel Dirsus (@marceldirsus) March 2, 2020
प्रतिक्रिया