ad ad

रोचक


रुसले बनायो भित्रै चर्पी भएको ट्यांक

रुसले बनायो भित्रै चर्पी भएको ट्यांक

नेपालखबर
पुस १४, २०७६ सोमबार ८:८,

यस ट्यांक ३० लाख पाउन्डमा निर्माण भएको डेलीमेलले जनाएको छ। टी–१४ नाम दिइएको यस ट्यांकमा ३ जना सेना बस्न सक्नेछन्।

युद्धका बेला अथवा सेनाले कामका बेला लामो समयसम्म ट्यांकमै बस्नु पर्ने अवस्था हुन्छ। यस्तो समयमा उनीहरुलाई सौच लाग्ने हुनाले ट्यांक भित्रै चर्पी निर्माण गरिएको जनाइएको छ।

रुसले यस ट्यांकलाई सुविधाजनक ट्यांक भनेको छ। ट्यांकमा प्रयोग हुने गोला बारुदहरु पनि यसमा पर्याप्त राख्न सकिने जनाइएको छ। यसमा दुई मेसिन गन, कम्प्युटर सफ्टवेयर जडान छ।

यस ट्यांक प्रतिघन्टा ५० माइलको दुरीमा कुद्नसक्ने क्षमताको छ।

The Russian T-14 Armata (pictured at Red Square in Moscow) comes complete with a flushable on-board toilet

The T-14 Armata has been promoted by the Kremlin as the most sophisticated armoured vehicle produced

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .