ad ad

रोचक


यी चौम्ल्याहा दिदी बहिनीले एकै दिन, एकै मण्डपमा विवाह गर्ने!

यी चौम्ल्याहा दिदी बहिनीले एकै दिन, एकै मण्डपमा विवाह गर्ने!

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ११:५०,

एक भाइसहित यी चार दिदी बहिनीको एकै आमाको कोखबाट एकैपटक जन्म भएको थियो। उनीहरुको जन्म सन् १९९५ नोभेम्बर १८ मा भएको थियो।

यी चारै दिदी बहिनीले आफ्नो पुरा जीवन एकै छतमा बिताए, खाना पनिसँगै खाए, कपडा एकै किसिमको लगाए।

यतिमात्र होइन् १५ वर्षसम्म उनीहरुले एकै विद्यालय पढे, सँगै बेन्चमा बसेर विद्यालयको पढाई पुरा गरे।

हमेशा एक जैसे कपड़े पहनने की आदत

यतिबेला उनीहरुले एकै दिन, एकै विवाह मण्डपमा विवाह गर्न लागेका हुन्। आगामी वर्ष उनीहरुको विवाह हुनेछ।

उनीहरुको बेहुला चाँही फरकफरक हुनेछन्। यी चार दिदी बहिनीको नाम उत्तरा, उत्तरजा, उत्तारा, उत्तामा रहेको छ। उनीहरुको भाइको नाम भने उत्तराजन भएको बीबीसी हिन्दीले जनाएको छ।

बचपन साथ बीता

मां के साथ पांचों बच्चे

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .