त्यहाँ पुगेपछि थाहा भयो उनको नाकभित्र दाँत रहेछ।
३० वर्षका उनको नाकभित्र दाँत जन्मजात थियो। १० वर्षको हुँदा एक दुर्घटनामा उक्त दाँच भाँच्चियो। त्यसपछि कहिल्यै पलाएको थिएन।
तर पछिल्ला वर्षहरुमा उक्त दाँत फेरि पलाएका कारण उनका नाक बन्द भएको चिकित्सकहरुले बताएका छन्।
यतिबेला उनको नाकको दाँच झिकिएको छ। उनले सामान्य रुपमा सास फेर्न सक्छन्।
डेलीमेलका अनुसार यससँगै विश्वमा नाकमा दाँत भेटिएका २४ घटना रेकर्ड गरिएको छ।
प्रतिक्रिया