कला


अमेरिकी र्‍यापर कार्डी बी गर्भवती, सार्वजनिक गरिन् यस्ता तस्बिर...

अमेरिकी र्‍यापर कार्डी बी गर्भवती, सार्वजनिक गरिन् यस्ता तस्बिर...

नेपालखबर
असार १५, २०७८ मंगलबार ११:४६,

श्रीमान अफसेट र आफू दोस्रो सन्तानको अभिभावक बन्न लागेको उनले सामाजिक सन्जालमार्फत् बताएकी हुन्।

हालै मात्र उनको म्युजिक भिडिओ ‘वाप’ले बेट अवार्डमा वर्षकै उत्कृष्ट भिडिओको अवार्ड जितेको थियो।

यसअघि उनीहरुबाट छोरी जन्मिएको थियो। कल्चर कियारी सेफस हाल ३ वर्षकी भएकी छिन्।

सामाजिक संजालमा कार्डी बीले केही तस्बिर सार्वजनिक गरेकी छिन्।

त्यहाँ उनले स्पष्ट रुपमा गर्भवती भएको बताउन बेबी बम्प देखाएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad