कला


अस्करमा उत्कृष्ट बन्यो चलचित्र नोम्याडल्यान्ड, उत्कृष्ट अभिनेता बने ८३ वर्षे एन्थोनी (सूचीसहित)

अस्करमा उत्कृष्ट बन्यो चलचित्र नोम्याडल्यान्ड, उत्कृष्ट अभिनेता बने ८३ वर्षे एन्थोनी (सूचीसहित)

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ६:११,

यस्तै अस्करमा ‘द फादर’ चलचित्रका ८३ वर्षका अभिनेता एन्थोनी हपकिन्स उत्कृष्ट ठहरिए भने उत्कृष्ट अभिनेत्रीमा ‘नोम्याड्सल्यान्ड’की फ्रान्सेस मकडोरम्यान्ड चयन भइन्।

कसले पाए अस्कर अवार्ड

१. उत्कृष्ट चलचित्रः नोम्याडल्यान्ड

२. उत्कृष्ट निर्देशकः क्लोइ चाओ, नोम्याडल्यान्ड

३. उत्कृष्ट अभिनेत्रीः फ्रान्सेस मकडोरम्यान्ड, न्योम्याडल्यान्ड

Anthony Hopkins Wins Oscar for Best Actor for 'The Father' | Hollywood  Reporterएन्थोनी हपकिन्स

४. उत्कृष्ट अभिनेताः एन्थोनी हपकिन्स, द फादर

५. बेस्ट सपोर्टिङ एक्टरः ड्यानियल कालुया, जुडास एन्ड द ब्ल्याक मेसिया

६. बेस्ट सपोर्टिङ एक्ट्रेसः यु–जुङ युआन, मिनारी

७. एनिमेटेड फिचर फिल्मः सोल

८. बेस्ट डकुमेन्ट्री फिचरः माई अक्टोपर टिचर

How Many Oscars Has Frances McDormand Won, Nominated For?फ्रान्सेस मकडोरम्यान्ड

९. बेस्ट ओरिजिनल स्क्रिनप्लेः इमराल्ड फनेल, प्रमिसिङ योङ वुमन

१०. बेस्ट एडाप्टेड स्क्रिनप्लेः फ्लोरियन र क्रिस्टोफर ह्याम्पटन, द फादर

११. बेस्ट इन्टरनेसनल फिचर फिल्मः एनोदर राउन्ड

१२. बेस्ट सङः फाइट फर यु बोलको गीत, जुडास एन्ड द ब्ल्याक मेसियाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad