ad ad

कला


प्रकाश सपुतको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ ट्रेन्डिङमा आयो (भिडिओ)

प्रकाश सपुतको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ ट्रेन्डिङमा आयो (भिडिओ)

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ७:१९,

‘मेरो पनि हैन र यो देश’ बोलको गीत प्रकाश स्वयंमको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

यो गीतमा प्रकाश आफैंको स्वर, शब्द र संगीत रहेको छ। प्रकाश सपुतको यो गीतलाई पनि निकै रुचाइएको छ।

सार्वजनिक भएको १८ घण्टा नपुग्दै यो गीतलाई ४ लाखभन्दा बढीले हेरिसकेका छन्।

साथै यो गीत युट्युबको ट्रेन्डिङमै आइसकेको छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .