ad ad

कला


गर्मी लाग्यो भन्दै ४७ वर्षकी मलाईकाले सार्वजनिक गरिन् बोल्ड तस्बिर

गर्मी लाग्यो भन्दै ४७ वर्षकी मलाईकाले सार्वजनिक गरिन् बोल्ड तस्बिर

नेपालखबर
चैत ८, २०७७ आइतबार १०:३५,

४७ वर्षकी मलाईकाले ट्विटरमा गर्मी सुरु भयो भन्दै तस्बिर सार्वजनिक गरेपछि मानिसहरुले उनको फिटनेसको चर्चा गर्न थालेका छन्।

मलाईका अर्बाज खानकी पूर्व श्रीमती हुन्। अर्बाज सलमान खानका भाई हुन्। अर्बाजसँग मलाईकाको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो।

त्यसयता मलाईका अर्का अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धमा छिन्।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Malaika Arora (@malaikaaroraofficial)

पहिलो पतिबाट मलाईकाको एक छोरा जन्मिएको थियो। छोरा अरहान खानको उमेर अहिले १८ वर्षको भइसकेको छ।

उमेर ढल्कँदै गएता पनि मलाईका फिटनेसको मामिलामा सचेत छिन्। उनले शरीर आकर्षक राख्न योगा तथा जिममा शारीरिक अभ्यास गर्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .