सुरुमा मिङमार लामा, त्यसपछि महिला भर्सनमा मिलन नेवार र त्यसपछि चर्चित हाँस्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ गाएका थिए।
यी फरक व्यक्तिले गाएको एकै गीतलाई सबैले मन पराएका थिए। यस गीत राजन राज सिवाकोटीले लेखेका हुन्, संगीत पनि उनकै रहेको छ।
हाल अफ्रिकी गायिका डि क्याप्टेन बियोन्से फामेसीले यो गीत गायकी हुन्।
उनले कभर गरेको गीतलाई पनि मानिसहरुले निकै मन पराएका छन्।
बियोन्सेले अफ्रिकाबाट नेपाललाई मायाको चीनो स्वरुप यो गीत गाएको बताएकी छिन्।
(भिडिओ)
6
Shares
प्रतिक्रिया