कला


अनिल कपुरकी छोरी रियाले सार्वजनिक गरिन् बिकिनी तस्बिर, यसो भन्छिन्...

अनिल कपुरकी छोरी रियाले सार्वजनिक गरिन् बिकिनी तस्बिर, यसो भन्छिन्...

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १२:१९,

रिया चर्चित अभिनेत्री सोनम कपुरकी बहिनी पनि हुन्। सोनम अनिलकी जेठी छोरी हुन्।

बिकिनीमा तस्बिर सार्वजनिक गर्दै उनले इन्स्टामा दुब्लो, मोटो जे भएपनि केही फरक नपर्ने बताएकी छिन्।

उनले सुन्दरताको सबैभन्दा महत्त्वपूर्ण नियम शरीरको बारेमा वास्तै गर्न नहुने उल्लेख गरेकी छिन्।

Rhea Kapoor flaunts her svelte figure in a sexy bikini, says 'thought I was  fat'

साथै उनले आफू पहिले मोटी भएको र दुब्लो हुन प्रयास गरेको उक्त तस्बिरको क्याप्सनमा बताएकी छिन्।

रिया चलचित्र निर्माता साथै एक फेसन डिजाइनर हुन्। सन् २०१० मा बनेको चलचित्र आइशामा उनी निर्माता थिइन्।

I want to earn my privilege: Rhea Kapoor- The New Indian Expressछोरी रिया र सोनामसँग अनिल कपुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad