पुनः विवाह गर्न लागेकी गायिका अञ्जु पन्तले हुनेवाला पति थिर कोइरालासँग सेल्फी खिच्दै भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन्।
भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिन (आइतबार) कोइरालासँग सेल्फी खिच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गायिका पन्तले लेखेकी छन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे माई लभ्ली हिरो।’
याे पनि :
गायिका अञ्जु पन्तका हुनेवाला पतिले सार्वजनिक गरे सँगै बसेका तस्बिर

प्रतिक्रिया