कला


अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल-२०२०’

अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल-२०२०’

नेपालखबर
पुस १६, २०७७ बिहिबार १:२,

अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन्।

यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन्।

यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हाे। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो।

म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो।

सन् २०१७ मा नग्मा श्रेष्ठले याे स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad