ad ad

कला


मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक

मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १४:१२,

 मदन पुरस्कार बिजेता सहित्यकार राजन मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ।

शुक्रबार मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, लेखक यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले संयुक्तरुपमा हाटा सार्वजनिक गरेका हुन्। समिक्षकले कविताले सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्ष उठाएको बताए।

साथै कविताले राज्यसत्तालाई प्रश्न गरेको उनीहरुको भनाइ थियो। मुकारुङले ‘सत्ताभोगी’लाई प्रश्न गर्न कविता संग्रह निकालेको बताए। संग्रहमा समाज र राजनीतिसँग सम्बन्धित ३९ कविता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .