कला


बलिउड अभिनेता अर्बाज खानकी गर्लफ्रेन्ड जोर्जियाको बोल्ड अवतार

बलिउड अभिनेता अर्बाज खानकी गर्लफ्रेन्ड जोर्जियाको बोल्ड अवतार

नेपालखबर
पुस ६, २०७७ सोमबार ६:१६,

समुन्द्रको किनारमा बोल्ड अवतारमा प्रस्तुत भएकी ३१ वर्षीया जोर्जिया बिकिनीमा देखिएकी छिन्।

इन्स्टाग्राममा पोस्ट गरिएको तस्बिरमा उनले ‘जीवन समुन्द्रको किनारजस्तै’ भनेर क्याप्सन लेखेकी छिन्।

५३ वर्षका अर्बाज बलिउड सुपरस्टार सलमान खानका भाई हुन्। सन् २०१७ मा अर्बाजको अभिनेत्री मलाइका आरोरासँग सम्बन्ध बिच्छेद भएको थियो।

पछिल्लो समय भने अर्बाज जोर्जियासँगको प्रेम सम्बन्धमा छन्। सन् २०१८ यता उनीहरु सँगै देखिन थालेका हुन्।

जोर्जिया इटालीकी मोडल, डान्सर र अभिनेत्री हुन्। हाल उनी भारतीय गीतहरुमा पनि देखिन थालेकी छिन्।

हालै उनी मिका सिंहको गीत ‘रुप तेरा मस्ताना’मा फिचर्ड भएकी थिइन्।

Arbaaz Khan on his broken marriage with Malaika Arora: I tried for 21 years  but I couldn't succeedअर्बाज र मलाइका

Arbaaz Khan and Georgia Andriani to get married in the court next year?अर्बाज र जोर्जिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad