ad ad

कला


द रक र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण

द रक र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ६:१८,

आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्।

कोरोना पोजिटिभ देखिएपनि आफूहरु सबै स्वस्थ रहेको उनले बताएका छन्।

८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुईहप्ता अगाडि कोरोना लागेको बताइएको छ।

परिवारकै नजिकका सदस्यबाट उनीहरुमा कोरोना सरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .