मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१' का लागि सात कृति छनोट गरेको छ।
जसमध्ये एक कृतिलाई वर्ष २०८१ को मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ।
‘मदन पुरस्कार - २०८१' का लागि २९९ पुस्तक प्राप्त भएकामा यी हुन् छनोट भएका सात कृति:
उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरूपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ

102
Shares

प्रतिक्रिया