कला


करण परियार र आश्मा विश्वकर्माको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)

करण परियार र आश्मा विश्वकर्माको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ११:४३, काठमाडौँ

चर्चित रियालिटी सो नेपाल आइडलका विजेता करण परियार र गायिका आश्मा विश्वकर्माको तिहारको देउसी गीत सार्वजनिक भएको छ।

मदन राइले लेखेको ‘हाँसेर बोले संसार जितिन्छ’ बोलको गीतमा संगीत केशव विश्वकर्माले भरेका हुन्। 

पूर्वेली शैलीको देउसी गीतमा नारायण लामा, रश्मि भट्ट, अञ्जली साह, बीपी सिक्देलको मुख्य भूमिका छ।

भिडिओमा नारायण लामा र अञ्जली साहको दमदार नृत्य छ। 

भिडिओलाई करण साउदले निर्देशन तथा प्रशान्त मगरले कोरियोग्राफी गरेका हुन् भने छायांकन केशव विश्वकर्मा आफैँले गरेका हुन्। 

गीतलाई राइनो इन्टरटेन्मेनटले बजारमा ल्याएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad