ad ad

कला


स्मिता दाहालको नयाँ गीत सार्वजनिक, श्रव्यदृश्यमा प्रियंका र आयुष्मान (भिडिओ)

स्मिता दाहालको नयाँ गीत सार्वजनिक, श्रव्यदृश्यमा प्रियंका र आयुष्मान (भिडिओ)

नेपालखबर
बैशाख १, २०८१ शनिबार २१:१९, काठमाडौँ

गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत ‘लुकाउने ठावै छैन’ शनिबार (वैशाख १ गते) सार्वजनिक भएको छ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गरेको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका हुन्। 

श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन्।

टी इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छाया‌ंकन नवराज उप्रेतीले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .