४५ वर्षे अमेरिकी कलाकार फिनिक्सले यस उपाधि जित्न लियोनार्दो डि क्याप्रियो, एन्टोनियो बान्दरेस, आडम ड्राइभर तथा जोनाथन प्राइसलाई उछिने।
यस्तै ओस्कारको सर्वोकृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘जुडी’की अभिनेत्री रेनी जेलवेंगरले प्राप्त गरिन्।
सर्वोकृष्ट ओस्कारको अवार्ड भने कोरियाली चलचित्र प्यारासाइटले जित्यो।

रेनी जेलवेंगर

प्रतिक्रिया