कला


कोरियन चलचित्र ‘प्यारासाइट’ले ओस्कार जितेर रच्यो इतिहास

कोरियन चलचित्र ‘प्यारासाइट’ले ओस्कार जितेर रच्यो इतिहास

नेपालखबर
माघ २७, २०७६ सोमबार ६:३१,

प्यारासाइट ओस्कारमा सर्वोकृष्ट घोषित भएको हो। यसअघि अंग्रेजी भाषाका चलचित्रले मात्र ओस्कार जित्दै आएकोमा ‘प्यारासाइट’ गैरअंग्रेजी भाषामा ओस्कार जित्ने पहिलो चलचित्र बनेको छ।

प्यारासाइटले जोकर, १९१७, वन्स अपन अ टाइम इन हलिउड, द आइरिसम्यान, फोर्ड भर्सेस फरारी, जोजो र्याबिट, म्यारिज स्टोरी, लिटल वुमनजस्ता विश्व चर्चित चलचित्रहरुलाई पछाडि पारेको हो।

प्यारासाइटले लस एन्जलसमा आयोजित कार्यक्रममा ४ वटा ओस्कार जित्न सफल बन्यो।

१. सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशकः बोङ जुन–हो
३. बेस्ट स्क्रिनप्ले अवार्ड
४. बेस्ट इन्टरनेसनल फिचर अवार्ड

Image result for parasite

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad