गायक राजेशपायल राई र समीक्षा अधिकारीको स्वर रहेको ‘पीपल डाँडैमा’ गीत भिडिओसहित सार्वजनिक गरिएको छ।
सन्तोष दाहालको शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत छ।
कृष्ण पौडेलको निर्देशनमा बनेको भिडिओमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडिओका निर्माता कृष्ण घिमिरे हुन्।
सुरेश काफ्लेले छायांकन गरेको भिडिओको सम्पादन मिन रावलले गरेका हुन्।
साइराम पिक्चर्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडिओमा प्रवीन थापाको कोरियोग्राफी छ।
30
Shares
प्रतिक्रिया