ad ad

कला


छुवाछुतविरुद्ध दुर्गेशको मार्मिक गीत 'साथी' (भिडिओ)

छुवाछुतविरुद्ध दुर्गेशको मार्मिक गीत 'साथी' (भिडिओ)

नेपालखबर
असार १०, २०८० आइतबार ८:५९, काठमाडौँ

दुर्गेश थापाले जातीय छुवाछुतविरुद्धको गीत 'साथी' सार्वजनिक गरेका छन्।

कथित उपल्लो जातीको घरमा छिरेपछि मुखियाले गर्ने दुर्व्यवहार गीतले बोलेको छ।

दुर्गेशको स्वर, शब्द र संगीत रहेको गीतको भिडि‌ओमा दुर्गेशसहित सागर लम्साल 'बले', स्मारिका ढकाल, रवि गिरी, रीना ढकाललगायत कलाकारको अभिनय रहेको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .