पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र प्रेमिका शिवानी श्रेष्ठको इन्गेजमेन्ट भएको छ।
कभर सिंगर समेत रहेकी शिवानीसँग जयवीरले गत जेठ ४ गते औंठी साटासाट भएको थियो।
दुवै परिवारको उपस्थितिमा उनीहरूको शुक्रबार इन्गेजमेन्ट भएको हो।
पारिवारिक स्रोतका अनुसार उनीहरूको बिबाह माघमा गर्ने तयारी छ। जयवीर शिवानी फरक फरक पृष्ठभूमिको व्यवसायमा संलग्न छन्।
जेठ १९, २०८०, शुक्रबार
96
Shares
प्रतिक्रिया