गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमै’ म्युजिक भिडिओ सार्वजनिक भएको छ।
गीतमा सूर्यकुमार परियारको शब्द, नवीन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ।
सुनिल क्षेत्री निर्देशित भिडिओमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन्।

भिडिओमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईंको कलर र सम्पादन, टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ।
भिडिओ
54
Shares

प्रतिक्रिया