ad ad

कला


‘अप्रिल फुल’मा अक्षयको यस्तो प्र्यांक, फ्यान हाँसेर हैरान (भिडिओ)

‘अप्रिल फुल’मा अक्षयको यस्तो प्र्यांक, फ्यान हाँसेर हैरान (भिडिओ)

नेपालखबर
चैत १८, २०७९ शनिबार १९:४, काठमाडौँ

बलिउडका खेलाडी कुमार उर्फ अक्षय कुमार फिल्ममा जति रमाइला छन्, रियल लाइफमा पनि त्यति नै रमाइला छन्। यसमा दुईमत छैन। फिल्म सुटिङमा अभिनेता अक्षय कुमार प्रायः कलाकारहरुसँग ठट्टा गरिरहेको देखिन्छ। यो कुरा हामीले होइन, उनीसँग काम गर्ने कलाकारले नै बताएका छन्।

अक्षय कुमारले सेटमा त्यस्ता ठट्टा वा जोक गर्छन्, जसले सुटको मुडलाई नै रमाइलो बनाउँछ। यस्तो अवस्थामा ‘अप्रिल फुल डे’ मा अक्षय कुमार केही रमाइलो नगरी किन बस्थे? हालै, अप्रिल फूलको अवसरमा अक्षयले आफ्ना फ्यानहरूसँग केही ‘प्र्यांक इन्स्पो’ साझा गरे, जसको भिडिओले सबैलाई पेट मिचीमिची हाँस्न बाध्य पार्छ। 

तलको इन्स्टाग्राममा हेर्नुहोस् अक्षयको प्र्यांक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .