दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसि र राजेश कैदीको सुमधुर संगीत रहेको छ। संगीत संयोजनको काम भने सुमन केसीले गरेका छन्।
म्युजिक भिडियोमा रमेश चन्द सोडारी र अंशु ओली फिचर्ड छन् म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा एउटा प्रदेशिको प्रेमकथामा देखाईएको छ।
3
Shares
प्रतिक्रिया