यस चलचित्र ३१ जनवरीमा रिलिज हुनेछ। चलचित्रमा सैफको जोडीको रुपमा तबु देखिने भएकी छिन्।
चलचित्रको पोस्टर सार्वजनिक भएपछि यतिबेला पोस्टरको चर्चा सुरुवात भएको छ। यस चलचित्र हास्यव्यंग्य विधाको चलचित्र भएको बताइएको छ।
लामो समयपछि सैफ चलचित्रमा देखिने भएका हुन्।
2020 will begin to look a lot like #JawaaniJaaneman. Wait for it!
Seeing you a little early... in cinemas on 31st January 2020#BlackNightFilms #NorthernLightFilms @nitinrkakkar @AlaiaF_ #Tabu @vashubhagnani @jackkybhagnani @jayshewakramani @PuriAkshai @honeybhagnani pic.twitter.com/ecF39V5QTk
3
Shares

प्रतिक्रिया