ad ad

कला


द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली किशोरीको चमत्कार

द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली किशोरीको चमत्कार

नेपालखबर
असोज १२, २०७९ बुधबार १०:१३, काठमाडौँ

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीले प्रस्तुती दिएकी छिन्। १७ वर्षीया परिजिता बाँस्तोलाले उक्त शोमा पहिलो पटक प्रस्तुती दिएकी हुन्। उनको प्रस्तुती लोभलाग्दो छ। 

उनको प्रस्तुतीपछि अहिले चौतर्फी चर्चा सुरु भएको छ। एनको गायन क्षमताको सबैले खुलेर प्रशंसा गरिरहेका छन्। 

प्रजिताले चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै निर्णायकको कुर्सीमा रहेका चार जनालाई आफूतिर तानेकी छिन्। निर्णायकको कुर्सीमा रहेका चारै जनाले परिजिता जस्तो प्रतिभा आफ्नो मञ्चमा पाउँदा सम्मानित महसुस भएको बताए। 

जज क्यामिलाया केबेलोले प्रजिताको प्रशंसा गर्दै भनेकी छिन् ‘श्वासप्रश्वासलाई नियन्त्रणमा लिँदै तिमीले गीत गाउँदा म प्रभावित भए । तिमीसँगै का मगर्न पाउँदा म उत्साहित छु।’

उक्त शो मा जोन लिजेन्ड, जिवेन स्टेफानी र ब्लेक सेल्टन जजको कुर्सीमा छन्। उनीहरुले प्रजिताको स्वर प्राकृतिक र फरक किसिमको भएको बताउँदै उनीसँग काम गर्न पाउँदा रमाइलो हुने बताएका छन्।

भिडिओ- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .