कलाकार दीपकराज गिरीले आफू माओवादीमा प्रवेश गरेको भन्ने हेडलाइन हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन्।
तर आफू कुनै पार्टीमा प्रवेश नगरेको उनले स्पष्टीकरण दिएका छन्।
‘दीपकराज गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान’, गिरीले फेसबुकमा लेखेका छन्, ‘म कहीँ गा’छैन, म कुनै एक पार्टीको होइन, सबै पार्टीको हुँ।’
252
Shares

प्रतिक्रिया