बलिउड अभिनेता शाहरुख खान अहिले आफ्नो आउँदै गरेको फिल्म ‘पठान’का कारण चर्चामा छन्।
हालै शाहरुखले फिल्मको सेटबाट आफ्नो तस्बिर सेयर गरेका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
यो फोटोमा शाहरुख सर्टलेस देखिएका छन्, जसमा उनको एब्स र टोन्ड बडी हेर्न लायक छ। उनको यो तस्बिरलाई फ्यानहरुले मन पराएका छन्।
117
Shares

प्रतिक्रिया