कला


पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७८ आइतबार १८:१७, काठमाडौँ

चर्चित अभिनेता एवम् मोडल पल शाहलाई ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत तनहुँले पहिलोपटक ७ दिनको म्याद दिएको हो।

बलात्कार आरोपमा जाहेरी दर्ता भएपछि नायक शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं उपस्थित भएका थिए। 

चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि उनलाई पक्राउ गर्न सकेकाे थिएन। 

याे पनि : ​पल शाहविरुद्ध अर्काे बलात्कार उजुरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .