गायक रामकृष्ण ढकालले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा श्रोतालाई नयाँ गीत उपहार दिएका छन्।
उनले ‘तिमी त सानो पोखरीमा खुसी छौ। म सिङ्गै समुन्द्र बोकेर तिम्रो पर्खाइमा छु’ बोलको गीत सार्वजनिक गरेका हुन्।
उनको पछिल्लो गीत यादव भट्टराईले लेखेका हुन्। दीपक शर्माले संगीत गरेको गीतमा हृदय कँडेलले संगीत संयोजनमा गरेका छन्।
गीतको म्यूजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ। डिजे राजु सिंहले निर्देशन गरेको भिडियो शिवु श्रेष्ठले सम्पादन गरेका हुन्।
भिडिओ
798
Shares

प्रतिक्रिया