ad ad

कला


शाहरुख पुत्र प्रसंगमा ऋतिकलाई कंगनाको कटाक्ष : गल्ती गर्नेको महिमागान नगरौं

शाहरुख पुत्र प्रसंगमा ऋतिकलाई कंगनाको कटाक्ष : गल्ती गर्नेको महिमागान नगरौं

नेपालखबर
असोज २२, २०७८ शुक्रबार ९:२७, काठमाडौँ

लागुऔषध अभियोगमा पक्राउ परेका अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नआत्तिन उपदेश दिँदै स्टाटस लेखेपछि अभिनेत्री कंगना रनावतले त्यसमा टिप्पणी गरेकी छन्।​

लागुऔषध प्रकरणमा पक्राउ परेका शाहरुख खानका छोरालाई ऋतिक रोशनको भावुक पत्र

कंगनाले लेखेकी छन्, ‘हामी गल्ती गर्छाैं तर हामीले उनीहरू (गल्ती गर्ने) को महिमागान गर्न हुँदैन। मलाई लाग्छ, यसले आर्यनलाई दृष्टिकोण दिनेछ र उनी आफूले गरेको कामको परिणामबारे सोच्न सक्षम छन्। अपेक्षा छ, उनी यसबाट पाठ सिक्नेछन् र एउटा असल व्यक्ति बन्नेछन्...।’


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .