दक्षिण कोरियाले सन् २०२३ देखि कामदारको ज्याला बढाउने भएको छ।
बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो।
यसपछि कामदारको तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) हुनेछ।
यसबाट रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया गएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुने भएका छन्।
असार १७, २०७९, शुक्रबार
429
Shares
प्रतिक्रिया