कारोबार


१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

१ करोड ६८ लाख खर्चेर वडा कार्यालय भवन निर्माण

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १०:४७, कञ्चनपुर

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजार खर्चेर वडा कार्यालय भवन निर्माण गरिएकाे छ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन्।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने तयारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad