हङकङ र मकाउका लागि नेपाली महावाणिज्य दूत डा. विन्देश्वर प्रसाद लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भेटवार्ता गरेका छन्।
हङकङमा पुगेका अध्यक्ष ढकालले महावाणिज्य दूतसँग नेपालमा लगानी, पर्यटन र रेमिट्यान्स प्रवर्द्धनका लागि अवसारको खोजीबारे छलफल गरेको बताएका छन्।
ढकाल हङकङमा रहेका नेपाली समुदायसँग भेटघाटमा व्यस्त छन्।

141
Shares

प्रतिक्रिया