कारोबार


तरकारी नबिकेपछि सर्लाहीका किसानले गरे राजमार्ग अवरुद्ध

तरकारी नबिकेपछि सर्लाहीका किसानले गरे राजमार्ग अवरुद्ध

नेपालखबर
साउन ४, २०८२ आइतबार १३:५३, सर्लाही

दुःख गरेर उत्पादन भएको तरकारी बिक्री नभएपछि सर्लाहीका किसानले तकारीसहित राजमार्ग अवरुद्ध गरेका छन्। 

व्यापारीले तरकारी नकिनेपछि आइतबार बिहान यहाँका किसानले लालबन्दीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। 

बिक्रिका लागि किसानले लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रमा पुर्याएको तरकारी व्यापारीले खरिद नगरेपछि किसानले विरोध जनाएका  हुन्। 

नगरपालिकाले निकासी कर लगाएको विरोधमा थोक व्यापारीले किसानकको तरकारी नकिनेका कृषि उपज संकलन केन्द्र लालबन्दीका अध्यक्ष प्रमोद थपलियाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad