कर्णाली प्रदेशको इच्छा, गरिखाने शिक्षा भन्ने मुल नाराका साथ कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट विनीयोजन गरेको छ।
सामुदायिक विद्यालयको पठनपाठनलाई सहज बनाई गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि विद्यालयको भौतिक पूर्वाधारको विकास तथा शैक्षिक सुधार गर्ने कार्यलाई प्रथामिकतामा राखिएको मन्त्री केसीले बताए।
उनका अनुसार कर्णाली प्रदेशरभर आगामि आर्थिक वर्षमा ३७० वटा विद्यालयको भौतिक पूर्वाधारको सुधार तथा विकासमा सहयोग गर्नका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ।
18
Shares

प्रतिक्रिया