कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार अर्थमन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताए।
बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम् १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ।
12
Shares
प्रतिक्रिया