कारोबार


सुनको मूल्य तोलाकै १ लाख ६७ हजार माथि, चाँदीको कति?

सुनको मूल्य तोलाकै १ लाख ६७ हजार माथि, चाँदीको कति?

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १२:३, काठमाडौँ

सुनको मूल्य ह्वात्तै बढेको छ। 

शुक्रबारको तुलनामा आइतबार सुन १ हजार ४ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदी पनि १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार शुक्रबार २ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ८५ रुपैयाँ पुगेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad