ad ad

कारोबार


सुनको मूल्य घट्दा चाँदीको स्थिर

सुनको मूल्य घट्दा चाँदीको स्थिर

नेपालखबर
भदौ ३, २०८१ सोमबार ११:४०, काठमाडौँ

सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो। 

योसँगै आज तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्यमा भने कुनै फेरबदल छैन। महासंघका अनुसार चाँदी आज पनि १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५०१ र चाँदी २८.९९ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .