कारोबार


आर्थिक वर्षको पहिलो महिनामा आयो ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

आर्थिक वर्षको पहिलो महिनामा आयो ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

नेपालखबर
भदौ ३, २०८१ सोमबार ११:५६, काठमाडौँ

साउन महिनामा ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

चालू आर्थिक वर्षको महिलो महिना अटोमेटिक र म्यानुअल गरी ९ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो। 

अटोमेटिक रुटबाट लगानी भित्रिनेमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा छ। 

कुल ३१ उद्योग दर्ता रहेकोमा २२ वटा सूचना प्रविधि र पर्यटन क्षेत्रका ४ उद्योग र उत्पादकमूलकमा २ वटा उद्योग दर्ता भएका छन्। 

उद्योग विभागका अनुसार सेयर खरिदमा ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ७३ प्रतिशत, सेवा क्षेत्रमा १६ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत प्रतिबद्धता आएको छ।

साउनमा रोयल्टीबापत ६ करोड रुपैयाँ बाहिरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad