नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ ४० पैसा तथा बिक्री दर १३० रुपैयाँ ०२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
138
Shares
प्रतिक्रिया