दैनिक आवश्यकताका सामग्री त्यो पनि अब छुटसहित। हो, अप्रिल ३ को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुने यस दराज ४.४ नव वर्ष उत्सव, तपाईंको सेल्फ केयर, बेबी केयर र हाइजिनका लागि आवश्यक वस्तुहरू रिस्टक गर्ने सर्वोत्तम समय हो।
त्यो पनि आकर्षक छुटसहितको मूल्यमा। दराज ४.४, स्किनकेयरदेखि दैनिक प्रयोजनका आवश्यक सामग्रीसम्म विशेष बचतसहित खरिद गर्ने सुवर्ण अवसर हो। आउनुहोस्, तपाईंको कार्टमा थप्न छुट्याउनै नहुने एफएमसीजी अफरहरु हेरौँ :
१. मामाअर्थ राइस वाटर ड्विइ फेस टोनर

फिल्टरको प्रयोग बिना नै ग्लोइङ छाला पाउनुहोस्। राइस वाटर, नियासिनामाइड र एलो भेराले भरिएको यो टोनरले छालालाई गहिरो रूपमा हाइड्रेट गर्दै पोर्स टाइट गर्न सघाउँछ। हल्का, ताजगीपूर्ण र दैनिक प्रयोगका लागि उपयुक्त यो टोनरको बजार मूल्य रु. ६८७ हो। तर, दराज ४.४ सेल अवधिभर यो टोनर मात्र रु. ६१८ मा उपलब्ध गरिएको छ।
२. जुभारा स्यानिटर प्याड्स –एल

आरामदायिता, सुरक्षा र आत्मविश्वास, सबै एकै ठाउँमा। केमिकल–फ्री डिजाइन, उच्च शोषण क्षमता र लीक गार्ड प्रविधि सहितको जुभारा स्यानिटर प्याड्समा रहेको हर्बल प्याचले थप हेरचाह प्रदान गर्छ। बजार मूल्य रु. ३७५ रहेको यो प्याड ४.४ सेल अवधिभर मात्र रु. १४० मा उपलब्ध रहेको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
३. जुभारा बेबी मोइस्चराइजिंग ड्राई टिस्यु ( प्याक अफ १२)

साना बच्चाहरूका लागि कोमल हेरचाह। वास्तविक कटन फाइबरबाट बनेका यी टिस्युहरू नरम, हाइपोएलर्जेनिक र सुरक्षित छन्। कुनै कडा रसायन बिना निर्मित यो मोइस्चराइजिंग ड्राई टिस्यु पहिलो दिनदेखि प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दावी छ। बजार मूल्य रु. ८०० निर्धारित यो उत्पादन दराज ४.४ सेल अवधिभरका लागि भने मात्र रु. २७० मा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
४. हगिज् वान्डर प्यान्ट्स (एस) ११२ पिस

किनकी, तपाईंको शिशुकालागि चाहिन्छ उत्कृष्ट आराम। हगिज् वान्डर प्यान्ट्स सजिलै लगाउन मिल्ने, उपयुक्त हावाको प्रवाह हुने र आरामदायक डिजाइनमा उपलब्ध गरिएका छन्। सक्रिय बच्चाहरूका लागि विशेष उपयुक्त हगिज् वान्डर प्यान्ट्सको बजार मूल्य रु. २,७१७ हो। तर, दराज ४.४ सेल अवधिमर भने उपभोक्ताले मात्र रु. २,६०० मा यसको खरिद गर्न सक्नु हुनेछ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
५. र्होटो मेन्थोलेटम सनप्ले नेचुरल हर्बल सनस्क्रिन जेल

घामबाट सुरक्षा अब अझ सहज र परिस्कृत भएको छ। हल्का बनावट, छिटो अवशोषण र कुनै चिप्लोपन बिनाको ¥होटो मेन्थोलेटम सनप्ले नेचुरल हर्बल सनस्क्रिन जेल दैनिक प्रयोगका लागि उपयुक्त छ। यो सनस्क्रिन जेल संवेदनशील छालामा पनि सुरक्षित भएको कम्पनीको दावी छ। बजार मूल्य रु. ७७० रहेको यो जेल दराज ४.४ सेल अवधिभर भने मात्र रु. ३८५ मा उपलब्ध रहेको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
६. डट एण्ड की स्ट्रबेरी डिउ टिन्टेड सनस्क्रिन एसपीएफ ५०प्लस

स्किनकेयर र मेकअपको उत्कृष्ट संयोजनका रुपमा परिचित डट एण्ड की स्ट्रबेरी डिउ टिन्टेड सनस्क्रिन एसपीएफ ५०प्लसले सुरक्षा चर्को घामबाट सुरक्षा प्रदान गर्नुका साथै प्राकृतिक ग्लोपनि प्रदान गर्छ। यसमा रहेका नियासिनामाइड र स्ट्रबेरी एक्स्ट्र्याक्टले छालालाई हाइड्रेट र टोन्ड बनाउन सघाउँछ। बजार मूल्य रु. ८७८ पर्ने यो सनस्क्रिन दराज ४.४ सेल अवधिभर मात्र रु. ७९० मा उपलब्ध गरिएको छ।
।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
७. आर्म एण्ड ह्याम्मर फ्रेश रोल अन डिओडोरेन्ट

आर्म एण्ड ह्याम्मर फ्रेश रोल अन डिओडोरेन्टको प्रयोग गरी दिनभर ताजा रहनुहोस्। ४८ घण्टासम्मको सुरक्षा र प्रभावकारी दुर्गन्ध नियन्त्रण प्रदान गर्ने यस डिओडोरेन्टको ताजगीपूर्ण सुगन्धले आत्मविश्वास बढाउँछ। बजार मूल्य रु. ८९९ पर्ने यो सामग्री दराज ४.४ अवधिभर मात्र रु. ४६७ मा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
८. मिनिमलिस्ट अन्डरआमए रोल अन

मिनिमलिस्ट अन्डरआमए रोल अनका माध्यमबाट अन्डरआर्म केयरलाई नयाँ स्तरमा लैजानुहोस्। काखीको दुर्गन्ध नियन्त्रणसँगै यसले छालाको कालोपन घटाउन र टोन समान बनाउन पनि मद्दत गर्छ। यसमा रहेको एएचए र पेप्टाइड्स ले हल्का एक्सफोलिएसन पनि गर्छ। बजार मूल्य रु. ६३९ रहेको यो अन्डरआमए रोल अन दराज ४.४ अवधिमर मात्र रु. ४४४ मा उपलब्ध रहेको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
दराज नेपालको ४.४ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दाराज एप प्रयोग गर्नुहुन दराज नेपालले विशेष अनुरोध गरेको छ।
दराज ग्रुपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ। दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।
थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज www.linkedin.com/company/daraz/ मा लगअन गर्नुहोस्।
Shares

प्रतिक्रिया