कारोबार


एनएमबी बैंकलाई भिसा इन्टरनेशनलको अवार्ड

एनएमबी बैंकलाई भिसा इन्टरनेशनलको अवार्ड

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:३८, काठमाडौँ

एनएमबी बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा एक्सिलेन्स इन कमर्सियल कार्ड्स बिजनेस अवार्ड प्राप्त गरेको छ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबी बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad