ईभी ब्रान्ड नामीले भिगो कार सार्वजनिक गरेको छ।
मंगलबारदेखि सुरु भएको नाडा अटो शोका दौडान कम्पनीले नेपालमा भिगो सार्वजनिक गरेको हो।
यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ। नाडा अटो शोकै दौडान किन्ने ग्राहकले भने यो गाडी ४० लाख ९९ हजार रुपैयाँमा पाउनेछन्।
गाडीले ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा ९९ किलोवाटको मोटर र ५१.१ किलोवाट आवर ब्याट्री रहेको छ।
तस्बिरहरु (सरोज नेपाल)









117
Shares

प्रतिक्रिया