स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव गरेको छ।
बैंकको आज बसेको सञ्चालक समिति बैठकले साढे ६ प्रतिशत बोनस र १९ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पनि स्वीकृत गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
42
Shares

प्रतिक्रिया