नेपालमा करिब साढे ६२ लाख सवारी साधन दर्ता भएको पाइएको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म ६२ लाख ४९ हजार ७३२ बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल दर्ता भएका हुन्।
दर्ता भएका सवारी/यातायात साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका आर्थिक सर्वेक्षणमा उल्लेख छ।
चालू आवको फागुन मसान्तसम्म सवारी÷यातायात साधन २ लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका छन्।
87
Shares

प्रतिक्रिया